नेकपा एमाले बैठकमा ओलीले गरे नयाँ स्थायी कमिटी गठन

नेकपा एमाले बैठकमा ओलीले गरे नयाँ स्थायी कमिटी गठन

२०७८, बैशाख १० शुक्रवार

  • 1.1K
    SHARES

  • नेकपा एमाले बैठकमा ओलीले  गरे नयाँ स्थायी कमिटी गठन

    काठमाडौँ । नेकपा एमाले बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले  नयाँ स्थायी कमिटी गठन गरेका छन् ।
    नेकपा एमाले स्थायी कमिटीको नाम निम्नानुसार छ : 
    १. केपी शर्मा ओली
    २. वामदेव गौतम
    ३. ईश्वर पोखरेल
    ४. रामबहादुर थापा बादल
    ५. विष्णु पौडेल
    ६. सुवास नेम्वाङ
    ७. शंकर पोखरेल
    ८. प्रदीप ज्ञवली
    ९. लेखराज भट्ट
    १०. टोपबहादुर रायमाझी
    ११. सत्यनारायण मण्डल
    १२. विष्णु रिमाल
    १३. छविलाल विश्वकर्मा
    १४. पृथ्वीसुब्बा गुरुङ्ग,
    १५. रघुबीर महासेठ
    १६. किरण गुरुङ
    १७. केशव बडाल
    १८. पुष्पराज कडेंल
    १९. मणि थापा

    २०७८, बैशाख १० शुक्रवार०३:०७:२७
    प्रतिक्रिया
    सम्बन्धित समाचार