काठमाडौं उपत्यकामा १६ गतेबाट निषेधाज्ञा लगाउन प्रस्ताव

काठमाडौं उपत्यकामा १६ गतेबाट निषेधाज्ञा लगाउन प्रस्ताव

२०७८, बैशाख १३ सोमवार

  • 985
    SHARES

  • काठमाडौं उपत्यकामा १६ गतेबाट निषेधाज्ञा लगाउन प्रस्ताव

    काठमाडौं ।  काठमाडौं उपत्यकामा भने पूर्ण रुपमा लकडाउन हुने  छैन । के–के बन्द गर्ने र के–के खुला गर्ने भन्ने विषयमा काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसहितको बैठक बसिरहेको छ

    उक्त बैठकमा काठमाडौंका केही क्षेत्र खुकुलो राखेर निषेधाज्ञा जारी गर्नेबारेमा छलफल भइरहेको छ ।

    कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच सय पुगेका जिल्लामा निषेधाज्ञा गर्न सीसीएमसीले  निर्णय गरेको थियो । सोही निर्णयका आधारमा निषेधाज्ञा जारी गर्ने तयारी भइरहेको छ  । 

    २०७८, बैशाख १३ सोमवार०१:०२:०८
    प्रतिक्रिया
    सम्बन्धित समाचार