राष्ट्रपतिबाट ४ सय ३० जना कैदीलाई माफी मिनाहा

राष्ट्रपतिबाट ४ सय ३० जना कैदीलाई माफी मिनाहा

२०७८, जेठ १५ शनिवार

  • 1.5K
    SHARES

  • राष्ट्रपतिबाट ४ सय ३० जना कैदीलाई माफी मिनाहा

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा १४ औँ गणतन्त्र दिवसका अवसरमा डिल्ली लंवा लिम्बूसमेत ४३० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिनुभएको छ ।

    राष्ट्रपतिबाट नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय तथा कार्यान्वयन) ऐन, २०७४ का दफा ३७ लगायतका विभिन्न कानून र सर्वोच्च अदालतको २०७७ साउन १९ को परमादेशसमेतका आधारमा उक्त मिनाहा दिनुभएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

    २०७८, जेठ १५ शनिवार०७:३६:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार