कोरोना अपडेट : १०१ जनाको मृत्यु; ५,३१६ जना संक्रमित थपिए  

कोरोना अपडेट : १०१ जनाको मृत्यु; ५,३१६ जना संक्रमित थपिए  

२०७८, जेठ १९ बुधवार

  • 1.1K
    SHARES

  • कोरोना अपडेट : १०१ जनाको मृत्यु; ५,३१६ जना संक्रमित थपिए  

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५,३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधवार ५,३१६ जना संक्रमित थपिएका छन् भने १०१ जनाको मृत्यु भएको छ ।

    संक्रमणमुक्त हुनेको संख्या ७,२१९ रहेको छ ।

    त्यसैगरि हालसम्म सक्रिय संक्रमितको जम्मा संख्या १ लाख १ हजार ९ सय ९३ पुगेको मन्त्रालयले पुष्टि गरेको छ । 

    २०७८, जेठ १९ बुधवार०४:४२:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार