एमालेको स्थायी कमिटी बैठक बिहीबारसम्मका लागि स्थगित

एमालेको स्थायी कमिटी बैठक बिहीबारसम्मका लागि स्थगित

२०७८, जेठ १९ बुधवार

  • 1.0K
    SHARES

  • एमालेको स्थायी कमिटी बैठक बिहीबारसम्मका लागि स्थगित

    काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ४ बजेका लागि बोलाइएको नेकपा (एमाले) को स्थायी कमिटी बैठक स्थगित भएको छ ।

    स्थगित बैठक बिहीबार अपरान्ह बस्नेछ । मंगलबार बसेको बैठकले पार्टी एकताका लागि अन्तिमसम्म कोसिस गर्ने निर्णग गरेको थियो ।

    त्यसपछि विभिन्न चरणमा भएका अनौपचारिक छलफल निष्कर्षमा नपुगेपछि बुधबारका लागि बोलाइएको बैठक बिहीबार अपरान्हसम्मका लागि स्थगित भएको हो ।

    २०७८, जेठ १९ बुधवार०५:०२:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार