कोरोना अपडेट : ५०४२ जनामा संक्रमण पुष्टि; ८२४३ संक्रमणमुक्त, ६८ को मृत्यु

कोरोना अपडेट : ५०४२ जनामा संक्रमण पुष्टि; ८२४३ संक्रमणमुक्त, ६८ को मृत्यु

२०७८, जेठ २२ शनिवार

  • 1.1K
    SHARES

  • कोरोना अपडेट : ५०४२ जनामा संक्रमण पुष्टि; ८२४३ संक्रमणमुक्त, ६८ को मृत्यु

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ५ हजार ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ८ हजार २४३ जना कोरोना मुक्त भएका छन् ।

    नेपालमा पछिल्लो २४ घन्टामा ६८ जना संक्रमितको मृत्यु भएको छ यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ७९९ जनाको मृत्यु भएको छ ।

    अहिलेसम्म नेपालमा ५ लाख ९८ हजार हजार २०४ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ८४ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् ।

    निको हुने बढेसँगै सक्रिय संक्रमित संख्या पनि घटेको छ । पछिल्लो २४ घण्टामा ११ हजार ४७१ पीसीआर र ५ हजार ३४३ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

    २०७८, जेठ २२ शनिवार०४:३४:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार