संसद विघटनविरुद्ध मुद्दा : वरिष्ठताको आधारमा संवैधानिक इजलास पुनर्गठन

संसद विघटनविरुद्ध मुद्दा : वरिष्ठताको आधारमा संवैधानिक इजलास पुनर्गठन

२०७८, जेठ २३ आइतवार

  • 993
    SHARES

  • संसद विघटनविरुद्ध मुद्दा : वरिष्ठताको आधारमा संवैधानिक इजलास पुनर्गठन

    काठमाडौं । लामो रस्साकस्सी पछि प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटमाथि सुनुवाइकालागि संवैधानिक इजलास पुर्नगठन भएको छ ।

    पुर्नगठित संवैधानिक इजासलमा वरिष्ठताको आधारमा न्यायाधीश तोकिएका छन् । जसमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई छन् ।

    प्रधानन्यायाधीश जबरापछि वरिष्ठताको क्रममा चौथो नम्बरमा रहेका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ कोरोनाका कारण संवैधानिक इजलासमा परेका छैनन् ।

    २०७८, जेठ २३ आइतवार१०:५३:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार