ओली एमालेलाई जेठ २ मा फर्काउन तयार, देउवालाई प्रधानमन्त्री बनाउने हस्ताक्षर फिर्ता लिनुपर्ने

ओली एमालेलाई जेठ २ मा फर्काउन तयार, देउवालाई प्रधानमन्त्री बनाउने हस्ताक्षर फिर्ता लिनुपर्ने

२०७८, जेठ २३ आइतवार

  • 1.1K
    SHARES

  • ओली एमालेलाई जेठ २ मा फर्काउन तयार, देउवालाई प्रधानमन्त्री बनाउने हस्ताक्षर फिर्ता लिनुपर्ने

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेका छन् ।

    उनले पार्टीलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अघि बढाउने र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटबाट एमाले सांसदहरुको हस्ताक्षर फिर्ता लिने प्रस्ताव गरेका छन् ।

    यस अवधिमा भएका घटनालाई लिएर कुनै पनि सदस्यलाई कारवाहीको डण्डा नचलाउने पनि ओलीले बताएका छन् । 

    oli apil1.jpgoli apil2.jpg

    २०७८, जेठ २३ आइतवार०९:४३:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार