कोरोना अपडेट : ४३४४ जनामा संक्रमण, ५७६८ संक्रमणमुक्त 

कोरोना अपडेट : ४३४४ जनामा संक्रमण, ५७६८ संक्रमणमुक्त 

२०७८, जेठ २६ बुधवार

  • 2.5K
    SHARES

  • कोरोना अपडेट : ४३४४ जनामा संक्रमण, ५७६८ संक्रमणमुक्त 

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२०७४ पीसीआर परीक्षणमा ३४४९ र ४५६८ जनाको एन्टिजेन परीक्षणमा ८९५ गरी ४३४४ जनामा संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै पछिल्लो २४ घण्टामा ५७६८ जना संक्रमणमुक्त भएका छन् भने ८१ जनाको मृत्यु भएको छ ।

    २०७८, जेठ २६ बुधवार०४:५६:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार