कोरोना अपडेट : थप ३७५० जनामा कोरोना संक्रमण, ६७ को मृत्यु

कोरोना अपडेट : थप ३७५० जनामा कोरोना संक्रमण, ६७ को मृत्यु

२०७८, जेठ २८ शुक्रवार

  • 1.1K
    SHARES

  • कोरोना अपडेट : थप ३७५० जनामा कोरोना संक्रमण, ६७ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३७५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९५९८ पीसीआर परीक्षणमा २७०९ जना र ५५८४ एन्टिजेन परीक्षणमा १०४१ जना गरी ३७५० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै ५२२५ जना संक्रमणमुक्त भएका छन् ।

    कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६७ जनाको मृत्यु भएको छ ।

    २०७८, जेठ २८ शुक्रवार०५:१५:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार