कोरोना अपडेट : २४०७ जनामा संक्रमण, ४६ को मृत्यु

कोरोना अपडेट : २४०७ जनामा संक्रमण, ४६ को मृत्यु

२०७८, जेठ ३० आइतवार

  • 909
    SHARES

  • कोरोना अपडेट : २४०७ जनामा संक्रमण, ४६ को मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १६९४ जना र एन्टिजेन विधिबाट ७१३ जना गरी २४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    यस्तै पछिल्लो २४ घण्टामा थप ३९९४ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै सोहि समयमा कोरोना भाइरसबाट ४६ जनाको मृत्यु भएको छ ।

    २०७८, जेठ ३० आइतवार०५:०६:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार