कोरोना अपडेट : ५,१४७ जना संक्रमणमुक्त; २,९१८ जनामा संक्रमण 

कोरोना अपडेट : ५,१४७ जना संक्रमणमुक्त; २,९१८ जनामा संक्रमण 

२०७८, जेठ ३१ सोमवार

  • 1.0K
    SHARES

  • कोरोना अपडेट : ५,१४७ जना संक्रमणमुक्त; २,९१८ जनामा संक्रमण 

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५,१४७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

    त्यस्तै सोहि समयमा थप २९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण ५३ जनाको मृत्यु भएको छ भने थप २,९१८ जना संक्रमित थपिएका हुन् । 

    २०७८, जेठ ३१ सोमवार०५:०६:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार