कोरोना अपडेट : थप २,७४५ जनामा संक्रमण, ४१ जनाको मृत्यु

कोरोना अपडेट : थप २,७४५ जनामा संक्रमण, ४१ जनाको मृत्यु

२०७८, आषाढ १ मंगलवार

  • 1.0K
    SHARES

  • कोरोना अपडेट : थप २,७४५ जनामा संक्रमण, ४१ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २,७४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४४९ जनामा गरिएको पीसीआर परीक्षणमा १,६८१ र ५,८४१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १,०६४ जना गरी जम्मा २,७४५ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४१ जनाको मृत्यु भएको छ भने संक्रमणमुक्त हुनेको संख्या ४,१८७ रहेको मन्त्रालयले जनाएको छ ।

    २०७८, आषाढ १ मंगलवार०५:४७:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार