कोरोना अपडेट : थप २६०७ जनामा संक्रमण, ३९ को मृत्यु

कोरोना अपडेट : थप २६०७ जनामा संक्रमण, ३९ को मृत्यु

२०७८, आषाढ ३ बिहिवार

  • 1.9K
    SHARES

  • कोरोना अपडेट : थप २६०७ जनामा संक्रमण, ३९ को मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७११ जनामा भएको पीसीआर परीक्षणमा १७६८ र ४७७३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८३९ गरी २६०७ जनामा संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै देशभर २१४१ जना संक्रमणमुक्त भएका छन् भने ३९ जनाको मृत्यु भएको छ । 

    २०७८, आषाढ ३ बिहिवार०५:१५:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार