सर्वोच्चद्वारा गिटी,बालुवा,ढुंगा निकासी नगर्न अन्तरिम आदेश जारी

सर्वोच्चद्वारा गिटी,बालुवा,ढुंगा निकासी नगर्न अन्तरिम आदेश जारी

२०७८, आषाढ ४ शुक्रवार

  • 873
    SHARES

  • सर्वोच्चद्वारा गिटी,बालुवा,ढुंगा निकासी नगर्न अन्तरिम आदेश जारी

    काठमाडौं । सर्वोच्च अदालतले गिटी,बालुवा,ढुंगा निकासी गर्ने गरी आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा गरेको व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

    अन्तिम फैसला नआएसम्मका लागि ढुंगा,गिटी,बालुवा निकासी गर्न पाइने छैन ।

     

    २०७८, आषाढ ४ शुक्रवार०५:११:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार