डा युवराज खतिवडा कोष्टारिकाका लागि गैरआवासीय राजदूत नियुक्त

डा युवराज खतिवडा कोष्टारिकाका लागि गैरआवासीय राजदूत नियुक्त

२०७८, आषाढ ७ सोमवार

  • 993
    SHARES

  • डा युवराज खतिवडा कोष्टारिकाका लागि गैरआवासीय राजदूत नियुक्त

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा युवराज खतिवडालाई कोष्टारिकाका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ ।

    नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम आज सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

    २०७८, आषाढ ७ सोमवार०४:३४:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार