मन्त्रिपरिषद विस्तारविरुद्ध अन्तरिम आदेश, २० मन्त्री पदमुक्त

मन्त्रिपरिषद विस्तारविरुद्ध अन्तरिम आदेश, २० मन्त्री पदमुक्त

२०७८, आषाढ ८ मंगलवार

  • 1.1K
    SHARES

  • मन्त्रिपरिषद विस्तारविरुद्ध अन्तरिम आदेश, २० मन्त्री पदमुक्त

    काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ ।

    मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ नियुक्त भएका २० मन्त्री पदमुक्त हुने अन्तरिम आदेश जारी गरेको  हो ।

    पदमुक्त हुनेमा ११ जना जनता समाजवादी पार्टीबाट मन्त्री भएका छन् भने दुईजना पूर्वमाओवादीबाट मन्त्री भएकाहरु हुन् ।

    २०७८, आषाढ ८ मंगलवार०४:४२:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार