भण्डारी न्याय परिषद् सदस्यमा नियुक्त

भण्डारी न्याय परिषद् सदस्यमा नियुक्त

२०७८, आषाढ १० बिहिवार

  • 1.1K
    SHARES

  • भण्डारी न्याय परिषद् सदस्यमा नियुक्त

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम प्रधानमन्त्रीका सिफारिशमा वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी(प्रमाणपत्र नं १००)लाई न्याय परिषद् सदस्यमा नियुक्त गर्नुभएको छ । 

    संविधानको धारा १५३ को उपधारा १ को खण्ड घ बमोजिम  खनियापानी –९, रामेछापका भण्डारीलाई सो पदमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले आज विज्ञप्तिमार्फत जानकारी  दिएका हुन् ।

    २०७८, आषाढ १० बिहिवार०४:२७:२१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार