नवनियुक्त निर्वाचन आयुक्तको शपथ

नवनियुक्त निर्वाचन आयुक्तको शपथ

२०७८, आषाढ १० बिहिवार

  • 1.3K
    SHARES

  • नवनियुक्त निर्वाचन आयुक्तको शपथ

    काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नवनियुक्त निर्वाचन आयुक्त सगुनशम्शेर जबरालाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । 

    कान्तिपथस्थित निर्वाचन आयोगमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियासमक्ष रुपन्देहीका आयुक्त राणाले शपथ लिएका हुन् ।

    निर्वाचन आयुक्त राणाले आजै पदबहाली गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । नवनियुक्त राणाको नेपाली सेनामा रही काम गरेको लामो अनुभव र पृष्ठभूमि रहेको बताइएको छ ।

    हाल प्रतिनिधिसभा नरहेको र संसदीय सुनुवाइ हुने अवस्था नभएकाले  संवैधानिक परिषद्ले सिफारिश गरेको ४५ दिन बुधबार पुगेपछि सवैधानिक व्यवस्थानुरुप उनको शपथ  र पदबहाली भएको हो ।

    २०७८, आषाढ १० बिहिवार०७:४७:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार