निषेधाज्ञा एक साता थप : मंगलवार देखि खाध्यान्न पसल दिनभर खुल्ने, अन्य बिहान ११ बजेदेखि बेलुका ६ बजे सम्म

निषेधाज्ञा एक साता थप : मंगलवार देखि खाध्यान्न पसल दिनभर खुल्ने, अन्य बिहान ११ बजेदेखि बेलुका ६ बजे सम्म

२०७८, आषाढ १४ सोमवार

  • 1.3K
    SHARES

  • निषेधाज्ञा एक साता थप : मंगलवार देखि खाध्यान्न पसल दिनभर खुल्ने, अन्य बिहान ११ बजेदेखि बेलुका ६ बजे सम्म

    काठमाडौँ । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप एक साता थपिएको छ । 

    भोलि मङ्गलवारदेखि काठमाडौँ उपत्यकामा किराना तथा खाद्यान्न पसलहरू दिनभर खुल्ने भएका छन् ।

    सोमबार बसेको उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले किराना तथा खाद्यान्न पसल बिहानदेखि साँझ ६ बजेसम्म खोल्न दिने निर्णय गरेको हो ।

    यस्तै यसअघि बार तोकिएका पसल व्यवसाय पनि प्रत्येक दिन ११ बजेदेखि ६ बजेसम्म खोल्न पाउने भएका छन् । सर्तसहित पसलहरू सञ्चालन गर्न अनुमति दिने निर्णय भएको हो ।

    २०७८, आषाढ १४ सोमवार०१:०४:५३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार