पृथ्वी राजमार्ग भासियोः सवारी एकतर्फी

पृथ्वी राजमार्ग भासियोः सवारी एकतर्फी

२०७८, आषाढ २० आइतवार

  • 1.1K
    SHARES

  • पृथ्वी राजमार्ग भासियोः सवारी एकतर्फी

    मुग्लिन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ३ फिस्लिङमा सडक भासिएको छ । लगातारको वर्षासँगै आज बिहान सडक भासिएपछि अहिले सवारी साधन एकतर्फी मात्र  सञ्चालनमा आएको छ । 

    केही महीनाअघि मात्रै कालोपत्र थपिएको सो सडकमा लगातारको वर्षाका कारण छेउ भासिएको हो । काठमाडौँ  भित्रिने मुख्य राजमार्ग नै भासिएपछि एकतर्फी मात्र सञ्चालन हुँदा सवारी साधन जाम भएको छ ।

    २०७८, आषाढ २० आइतवार०१:१५:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार