कोरोना अपडेट : थप २,९७९ जनामा संक्रमण, २८ को मृत्यु

कोरोना अपडेट : थप २,९७९ जनामा संक्रमण, २८ को मृत्यु

२०७८, आषाढ २३ बुधवार

  • 1.0K
    SHARES

  • कोरोना अपडेट : थप २,९७९ जनामा संक्रमण, २८ को मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार देशभर ७८३५ जनाको पीसीआर टेष्ट गर्दा २०७७ र एन्टिजेन ४०६३ परीक्षण गर्दा ९०२ जनामा गरि जम्मा २,९७९ जनामा संक्रमण पुष्टि भएको हो । 

    मन्त्रालयका अनुसार थप भएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ५४३ जना छन्, जसमा काठमाडौंका ३९०, ललितपुरका ८६ र भक्तपुरका ६७ जना छन् ।

    २०७८, आषाढ २३ बुधवार०४:५१:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार