कोरोना अपडेट : थप २,३९८ जनामा संक्रमण, १२ को मृत्यु

कोरोना अपडेट : थप २,३९८ जनामा संक्रमण, १२ को मृत्यु

२०७८, आषाढ २९ मंगलवार

  • 1.1K
    SHARES

  • कोरोना अपडेट : थप २,३९८ जनामा संक्रमण, १२ को मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २,३९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,०५८ जनामा गरिएको पीसीआर परीक्षणमा १,६३९ र ३,९५४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५९ जना गरी २,३९८ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २,०७८ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ ।

    २०७८, आषाढ २९ मंगलवार०४:४४:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार