कोरोना अपडेट : थप १०३० जनामा संक्रमण, १० जनाको मृत्‍यु

कोरोना अपडेट : थप १०३० जनामा संक्रमण, १० जनाको मृत्‍यु

२०७८, आश्विन १८ सोमवार

  • 937
    SHARES

  • कोरोना अपडेट : थप १०३० जनामा संक्रमण, १० जनाको मृत्‍यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८९३ पीसीआर परीक्षणमा ८१२ जना र ४ हजार ९८१ एन्टिजेन परीक्षणमा २१८ गरी कुल १ हजार ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । 

    यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ भने १ हजार जना निको भएको मन्त्रालयले जनाएको छ।

    २०७८, आश्विन १८ सोमवार०५:२८:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार