राष्ट्र बैङ्कले माग्यो ४५ सहायक निर्देशकसहित ८३ कर्मचारी 

राष्ट्र बैङ्कले माग्यो ४५ सहायक निर्देशकसहित ८३ कर्मचारी 

२०७८, मंसिर २४ शुक्रवार

  • 1.1K
    SHARES

  • राष्ट्र बैङ्कले माग्यो ४५ सहायक निर्देशकसहित ८३ कर्मचारी 

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले ठुलो सङ्ख्यामा कर्मचारीको माग गरेको छ।

    अनलाइनबाट दरखास्त माग गरेको बैङ्कले सहायक निर्देशक(अधिकृत तृतीय) प्रशासनतर्फ ४५ जना, लेखा तथा लेखा परीक्षण ६, वाणिज्य कानुन दुई, सूचना प्रविधि ५ र सहायकमा २५ जना गरी ८३ जना कर्मचारी मागेको हो ।

    rastra-bank.jpg

    २०७८, मंसिर २४ शुक्रवार०७:५८:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार