पौष १०, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनगर्ठन गरेका छन् । उनले एक मन्त्री र एक राज्यमन्त्रीलाई विदा गरेर ८ मन्त्री र एक राज्यमन्त्री थप गरेका छन् ।
मन्त्रिपरिषद विस्तार अघि प्रधानमन्त्रीले युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा र उद्योग, वाणिज्य तथा आपुर्ति राज्यमन्त्री मोती दुगडलाई हटाएका छन् ।
नयाँ र थप जिम्मेवारी हेरफेर
भानुभक्त ढकाल - पर्यटन
टोपबहादुर रायमाझी - उर्जा, जलस्रोत तथा सिँचाई
हृदयेश त्रिपाठी - स्वास्थ्य तथा जनसंख्या
कृष्णगोपाल श्रेष्ठ - शिक्षा, विज्ञान तथा प्रविधि
मणि थापा - खानेपानी
प्रभु शाह - शहरी विकास
प्रेम आले - वन
गणेश ठगुन्ना - सामान्य प्रशासन
गौरी शंकर चौधरी - श्रम
दावा लामा - युवा तथा खेलकुद
जुली कुमारी महतो - महिला बालबालिका
विमला विश्वकर्मा - उद्योग राज्य मन्त्री
लीलानाथ श्रेष्ठ - कानुन
शिवमाया तुम्बाहांफे - भुमि व्यवस्था
पद्य्मा अर्याल - कृषि