ला लिगामा शीर्ष स्थानको रियल मड्रिडलाई काडिजको बराबरी

ला लिगामा शीर्ष स्थानको रियल मड्रिडलाई काडिजको बराबरी

२०७८, पौष ५ सोमवार

  • 1.4K
    SHARES

  • ला लिगामा शीर्ष स्थानको रियल मड्रिडलाई काडिजको बराबरी

    रेलिगेसनबाट जोगिन संघर्षरत काडिजले बराबरीमा रोकेपछि स्पेनिस ला लिगामा शीर्ष स्थानको रियल मड्रिडले लगातार नवौं जित निकाल्न चुकेको छ ।

    सान्टियागो बर्नबाउमा हासिल गरेको यो नतिजाका बाबजुद रियल शीर्ष स्थानमा ६ अंकको स्पष्ट दूरीमा छ । तर दोस्रो स्थानको सेभियाले एक खेल कम खेलेको छ ।

    घरेलु टोलीले खेलमा अधिकांश समय नियन्त्रणमा राखे पनि गोल गर्न सकेन । रियलले गोलका लागि ३६ प्रहार गरेकोमा काडिजले ४ वटामात्र प्रहार गरेको थियो ।- एजेन्सी । 

    २०७८, पौष ५ सोमवार०७:५२:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार