आज मधेस प्रदेशमा सार्वजनिक बिदा

आज मधेस प्रदेशमा सार्वजनिक बिदा

२०७८, माघ ४ मंगलवार

  • 1.1K
    SHARES

  • आज मधेस प्रदेशमा सार्वजनिक बिदा

    जनकपुरधाम । मधेस प्रदेशमा आज सार्वजनिक बिदा घोषणा गरिएको छ । सोमबार मात्र जनकपुरधाममा राजधानी र नाम मधेस प्रदेश कायम भएपछि खुसीयालीमा बिदा दिइएको हो ।

    प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी सामाजिक संजालबाटै गराएका थिए । 

    सोमबारको प्रदेश सभामा भएको प्रस्तावमा प्रदेशको नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुर रहने पक्षमा दुई तिहाईले पारित भएको थियो । 

    २०७८, माघ ४ मंगलवार०८:२४:५३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार