पुलिसलाई हराउँदै एपिएफले जित्यो प्रधानमन्त्री कपको उपाधि

पुलिसलाई हराउँदै एपिएफले जित्यो प्रधानमन्त्री कपको उपाधि

२०७८, माघ ५ बुधवार

  • 853
    SHARES

  • पुलिसलाई हराउँदै एपिएफले जित्यो प्रधानमन्त्री कपको उपाधि

    काठमाडौं । नेपाल पुलिस क्लवलाई पराजित गर्दै एपिएफ९सशस्त्र प्रहरी० ले प्रधानमन्त्री कप टि–२० प्रतियोगिताको उपाधि जितेको छ ।

    आज भएको प्रतिस्पर्धात्मक फाइनलमा पुलिसमाथि एपिएफले २१ रनको जित दर्ता गरेको हो ।

    पुलिसका दिपेन्द्र सिंह ऐरीले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरे पनि त्यो टिमलाई जित दिलाउन पर्याप्त रहेन । उनले ६५ रन हानेका थिए । 

    २०७८, माघ ५ बुधवार०१:४४:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार