काठमाडौंमा बालेनको फराकिलो अग्रता 

काठमाडौंमा बालेनको फराकिलो अग्रता 

२०७९, जेठ १ आइतवार

  • 1.5K
    SHARES

  • काठमाडौंमा बालेनको फराकिलो अग्रता 

    काठमाडौं । काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो मतले अग्रता लिएका छन् । 

    परिणाम अनुसार बालेन शाहले १५७५ मत पाएका छन् भने नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले ९८५ मत पाएका छन् । त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ८२५ मत ल्याएकी छन् ।

    २०७९, जेठ १ आइतवार०६:४६:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार