काठमाडौं-७ मा एमाले उमेदवार कृष्णमणिलाई ४४ मतले पछि पार्दै नेपाली कांग्रेस विजयी

काठमाडौं-७ मा एमाले उमेदवार कृष्णमणिलाई ४४ मतले पछि पार्दै नेपाली कांग्रेस विजयी

२०७९, जेठ ८ आइतवार

  • 1.2K
    SHARES

  • काठमाडौं-७ मा एमाले उमेदवार कृष्णमणिलाई ४४ मतले पछि पार्दै नेपाली कांग्रेस विजयी

    काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर ७ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार विमलकुमार होडाको प्यानलले वि.सं. २०५४ पछाडि पहिलो जित निकालेको हो । 

    होडाले २ हजार ८६७ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णमणि भट्टराईले २ हजार ८१९ मत प्राप्त गरेका छन् ।

    यो वडा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा र एमाले स्थायी कमिटी सदस्य तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराईको क्षेत्र रहेकाले निकै चासोपूर्वक हेरिएको थियो । 

    २०७९, जेठ ८ आइतवार११:४६:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार