मतिचौरमा १०८ धारा

मतिचौरमा १०८ धारा

२०७९, जेठ २३ सोमवार

  • 1.7K
    SHARES

  • मतिचौरमा १०८ धारा

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको मतिचौरमा निर्माण भएको १०८ धारा । अन्नपूर्ण गाउँपालिकाको रु आठ लाख अनुदान र स्थानीयबासीको रु १२ लाख चन्दा सहयोगबाट भक्तजनले स्नान गर्ने धारा बनाइएको हो । तस्वीर: रासस

     

    २०७९, जेठ २३ सोमवार०८:४२:२१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार