हतारमा कित्ताकाट नगर्न जनप्रतीनिधीलाई वरिष्ठ अधिवक्ता भट्टराईको आग्रह

हतारमा कित्ताकाट नगर्न जनप्रतीनिधीलाई वरिष्ठ अधिवक्ता भट्टराईको आग्रह

२०७७, पौष २१ मंगलवार

  • 3.6K
    SHARES

  • हतारमा कित्ताकाट नगर्न जनप्रतीनिधीलाई वरिष्ठ अधिवक्ता भट्टराईको आग्रह

    पौष २१, काठमाडौं । 

    नेपाल वार एसोसिएसनका पुर्व उपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले हतार गरेर पार्टीमा कित्ताकाट नगर्न आग्रह गरेका छन् । 

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा फुट आए पछि जनप्रतिनिधी समेत कित्ताकाट गर्न थाले पछि उनको यो धारणा बाहिर आएको हो । 

    पार्टीको आधिकारिकता नआउन्जेल यो वा त्यो कित्तामा विभक्त भएर अन्योलमा नरहन कोरोना संक्रमित भट्टराईले आइसोलेसन बेडबाटै आग्रह गरेका हुन् । 

    उनले भनेका छन्, "आधिकारिक मान्यता प्राप्त पार्टीले कारवाही गरेर पद रिक्त गराउन सक्ने भएकाले स्थानिय जनप्रतिनिधीले विवाद निरुपण नहुन्जेल धैर्य गर्दा नै वेस हुने छ ।"

    २०७७, पौष २१ मंगलवार१०:०१:४३
    प्रतिक्रिया
    सम्बन्धित समाचार