साझा यातायातले माग्यो चौथोदेखि सातौँ तह सम्मका १८ जना कर्मचारी 

साझा यातायातले माग्यो चौथोदेखि सातौँ तह सम्मका १८ जना कर्मचारी 

२०७९, आषाढ ३ शुक्रवार

  • 1.2K
    SHARES

  • साझा यातायातले माग्यो चौथोदेखि सातौँ तह सम्मका १८ जना कर्मचारी 

    काठमाडौं । साझा यातायातले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । चौथोदेखि सातौँ तहसम्मका लागि दरखास्त आह्वान गरिएको हो ।  

    इन्जिनियरिङ, लेखा, प्रशासन, प्राविधिकदेखि सूचना शाखासम्मका लागि जम्मा १८ कर्मचारीका लागि साझाले दरखास्त आह्वान गरेको हो । 

    सूचना प्रकाशित भएको २१ दिनभित्र अर्थात असार २३ गतेसम्म आवेदन दिने समयसीमा तोकिएको छ । दोब्बर दस्तुर तिरेर थप एक सातासम्म आवेदन दिन सकिनेछ । 

    चौथो र पाँचौँ तहका लागि रु १००० तथा छैठौँ र सातौँ तहका लागि रु १५०० परीक्षा दरखास्त दस्तुर रहेको छ । 

    २०७९, आषाढ ३ शुक्रवार०८:३४:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार