भ्यूटावरमा सेल्फी लिँदै

भ्यूटावरमा सेल्फी लिँदै

२०७९, आषाढ ६ सोमवार

  • 1.3K
    SHARES

  • भ्यूटावरमा सेल्फी लिँदै

    उत्तरी मोरङको केराबारी गाउँपालिका–२ सिंहदेवीको जेफाले भ्यूटावर । चार तलाको यो टावर जेफाले क्षेत्रको मुख्य सेल्फी प्वाइन्ट भएको छ । भेडेटारबाट ३६ किलोमिटर र पालीका मुकाम केराबारी बजारबाट २४ किलोमिटर यात्रामा जेफाले पुग्न सकिन्छ । जेफालेलाई छिनछिनमा फेरिने मौसमको कारण  मोरङको भेडेटार भन्ने गरिन्छ । तस्बिरः रासस

    २०७९, आषाढ ६ सोमवार०७:५५:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार