सीटीईभीटीद्धारा करार सेवाका लागि कर्मचारी माग (सूचनासहित)

सीटीईभीटीद्धारा करार सेवाका लागि कर्मचारी माग (सूचनासहित)

२०७९, आषाढ ८ बुधवार

  • 1.1K
    SHARES

  • सीटीईभीटीद्धारा करार सेवाका लागि कर्मचारी माग (सूचनासहित)

    काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । करार सेवाका लागि परिषद्ले आवेदन आह्वान गरेको हो ।

    परिषद् अन्तर्गतका कार्यालय शिक्षालयहरूमा अर्को निर्णय नभएसम्म २०८० असार मसान्तसम्मका लागि प्राविधिकरप्रशिक्षण तथा प्रशासन र लेखातर्फ करारमा कर्मचारी आवश्यक रहेकाले दरखास्त आह्वान गरिएको हो ।

    इच्छुक योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र आफूले प्राप्त गरेको शैक्षिक योग्यता, नेपाली नागरिकताको प्रतिलिपि र तोकिएको दस्तुरसहित परिषद् कार्यालयको वेबसाइटमा रहेको विद्युतीय माध्यमबाट तोकिएका शिक्षालयमध्ये कुनै एक शिक्षालयमा दरखास्त दिन सक्ने परिषद्ले जनाएको छ । थप जानकारीका लागी http://www.ctevt.org.np/ मा हेर्न सकिने छ ।

    notice-1.PNG

    २०७९, आषाढ ८ बुधवार०७:४५:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार