आर्थिक मामिलामन्त्री बोहराबाट राजीनामा

आर्थिक मामिलामन्त्री बोहराबाट राजीनामा

२०७७, पौष २२ बुधवार

  • 1.3K
    SHARES

  • आर्थिक मामिलामन्त्री बोहराबाट राजीनामा

    पौष २२, सुुदूरपश्चिम ।

    सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आज आफ्नो पदबाट राजीनामा दिएका छन् ।

    मन्त्रालयमा आज अपरान्ह साढे ३ बजे आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो राजीनामाको घोषणा गरे । 

    विद्यमान राजनीतिक परिस्थितिका कारण मन्त्रिपरिषद्मा रही काम गर्ने वातावरण नभएकाले आफूले राजीनामा दिएको उनले स्पष्ट गरे । उनी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय मानिन्छन् । 

    २०७७, पौष २२ बुधवार०४:१५:३४
    प्रतिक्रिया
    सम्बन्धित समाचार