राजीनामा दिँदै बागमती प्रदेशका मुख्यमन्त्री पाण्डे 

राजीनामा दिँदै बागमती प्रदेशका मुख्यमन्त्री पाण्डे 

२०७९, आषाढ १८ शनिवार

  • 1.3K
    SHARES

  • राजीनामा दिँदै बागमती प्रदेशका मुख्यमन्त्री पाण्डे 

    काठमाडौँ । प्रदेश मुख्यमन्त्री परिवर्तनको समझदारी विपरित देखिएका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे एका–एक सरकारको नेतृत्व छाड्न सकारात्मक देखिएका छन् । 

    सत्तागठबन्धनमै रहेका माओवादी केन्द्र र नेपाली काँग्रेसले आफ्ना सांसद्हरुको हस्ताक्षर संकलन गरेपछि बागमती प्रदेशमा एकीकृत समाजवादी सरकारको नेतृत्व छाड्न सकारात्मक देखिएको हो ।  

    माओवादी र काँग्रेसले हस्ताक्षर संकलन तयारी गरेपछि दबाबमा परेका मुख्यमन्त्री पाण्डे नेतृत्व छोड्न सकारात्मक देखिएका हुन् । 

    उनले आज संसदीय दलको बैठक बोलाएर राजीनामा दिने तयारी गरेका छन् ।

    २०७९, आषाढ १८ शनिवार०७:२७:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार