नागरिक लगानी कोषले घोराही सिमेन्टको शेयर प्रत्याभूति गर्ने  

नागरिक लगानी कोषले घोराही सिमेन्टको शेयर प्रत्याभूति गर्ने  

२०७९, श्रावण २ सोमवार

  • 1.2K
    SHARES

  • नागरिक लगानी कोषले घोराही सिमेन्टको शेयर प्रत्याभूति गर्ने  

    काठमाडौं । नागरिक लगानी कोषले घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको साधारण शेयर प्रत्याभूति गर्ने भएको छ । 

    शेयर प्रत्याभूतिकर्ता सम्वन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र घोराही सिमेन्टको तर्फबाट संचालक आदित्य संघाईले हस्ताक्षर गरे । 
     
    घोराही सिमेन्टले ७९ लाख ४३ हजार ८ सय १ कित्ता शेयरको परल मुल्यमा १ सय रुपैँयामा प्रिमियम बापत ३ सय ३५ रुपैँया थप गरी प्रति कित्ता ४ सय ३५ रुपैँयाको दरले ३ अर्ब ४५ करोड ५५ लाख ५३ हजार ४ सय पैतीस रुपैँयाको शेयरको प्रत्याभुति हुने छ । 

    २०७९, श्रावण २ सोमवार०९:१४:३१
    प्रतिक्रिया
    सम्बन्धित समाचार