थप १३०४ कोरोना संक्रमित

थप १३०४ कोरोना संक्रमित

२०७७, मंसिर १६ मंगलवार

  • 1.9K
    SHARES

  • थप १३०४ कोरोना संक्रमित

    मंसिर १६, काठमाडौं ।

    पछिल्लो २४ घण्टाको अवधीमा १ हजार ३०४ कोरोना संक्रमित थपिएका छन् ।

    कोरोनाका कारण पछिल्लो २४ घण्टामा २ हजार ७३ कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख १६ हजार ५९४ कोरोना संक्रमित निको भइसकेका छन् । 

    हाल सक्रिय संक्रमितको संख्या १५ हजार ३२९ पुगेको छ भने १६ हजार ६३३ आइसोलेसनमा बसेका छन् भने ६१६ जना क्वारिन्टिनमा छन् । 
     

     

    २०७७, मंसिर १६ मंगलवार०४:३७:०९
    प्रतिक्रिया
    सम्बन्धित समाचार