कृषिमन्त्री सिंहको राजीनामा माग्दै बङ्गलादेशमा प्रदर्शन

कृषिमन्त्री सिंहको राजीनामा माग्दै बङ्गलादेशमा प्रदर्शन

२०७९, भाद्र ३ शुक्रवार

  • 2.0K
    SHARES

  • कृषिमन्त्री सिंहको राजीनामा माग्दै बङ्गलादेशमा प्रदर्शन

    ढाका । कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्र कुमार सिंहको राजीनामा माग्दै बङ्गलादेशमा नेपाली विद्यार्थीले प्रदर्शन गरेका छन् ।

    बङ्गलादेशमा अध्ययनरत नेपाली भेटेरिनरी विद्यार्थीहरूको समूहले प्रतिनिधि सभाबाट पारित ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को विरोध गर्दै कृषिमन्त्री सिंहको राजीनामा मागेका हुन् ।

    पारित विधेयकले ३५ दिन तालिम लिएका ग्रामिण पशु सेवा कार्यकर्ता र पशु चिकित्सकलाई एउटै हैसियत प्रदान गरेको उनीहरुको भनाइ छ । -एजेन्सी । 

    २०७९, भाद्र ३ शुक्रवार०१:१८:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार