बाँकेमा ४.८ म्याग्नेच्युडको भूकम्प

बाँकेमा ४.८ म्याग्नेच्युडको भूकम्प

२०७९, भाद्र ४ शनिवार

  • 1.9K
    SHARES

  • बाँकेमा ४.८ म्याग्नेच्युडको भूकम्प

    काठमाडौँ । पश्चिम नेपालमा गएराती भूकम्पको धक्का महसुस भएको छ।

    पश्चिम नेपालको बाँकेमा केन्द्रविन्दु भएर राति १:२८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

    भूकम्पको धक्का पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो।

     

    २०७९, भाद्र ४ शनिवार०७:५३:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार