यी हुन् काठमाडौंका २० प्रदेश सभा क्षेत्रबाट सिफारिस एमाले उम्मेदवार

यी हुन् काठमाडौंका २० प्रदेश सभा क्षेत्रबाट सिफारिस एमाले उम्मेदवार

२०७९, भाद्र १९ आइतवार

  • 1.1K
    SHARES

  • यी हुन् काठमाडौंका २० प्रदेश सभा क्षेत्रबाट सिफारिस एमाले उम्मेदवार

    काठमाडौं । नेकपा एमालेले काठमाडौं प्रदेश सभा कमिटीले २० वटै प्रदेशसभा निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गरेको छ ।

    शनिवार काठमाडौंका १० वटै निर्वाचन क्षेत्रीय कमिटी बैठक बसेर नाम सिफारिस गरिरहेको भएका हुन् । 

    केही क्षेत्रमा छलफल चलिरहेको र सिफारिस भएका नामबाटै उम्मेदवार बन्ने निश्चित नभएकाले सबैको नाम माथिल्लो कमिटीमा पठाइने नेताहरुले बताएका छन् । अहिलेसम्म सिफारिस भएका नाम यसप्रकार छन् ।

    क्षेत्र नम्बर १ (क)

    रामप्रसाद खमगाई

    श्यामलाल तण्डुकार

    ध्रुव केसी

    नारायण पौडेल

    बलिभद्र राजभण्डारी

    प्रकाश गौतम

    क्षेत्र नम्बर १ (ख)

    गणेश प्रसाद दुलाल

    नारायण भण्डारी

    उज्जन कुमार श्रेष्ठ

    क्षेत्र नम्बर २ (क)

    सानुकुमार श्रेष्ठ

    ओमकृष्ण प्रसाई

    सरिता दाहाल

    श्यामकृष्ण भण्डारी

    राजेन्द्र न्यौपाने

    कृष्णदेव लामिछाने

    क्षेत्र नम्बर २ (ख)

    महेन्द्रलाल श्रेष्ठ

    विन्दु सिम्खडा

    बुद्धभक्त चित्रकार

    सुबर्ण श्रेष्ठ

    युबि घिमिरे

    कला घिमिरे

    क्षेत्र नम्बर ३ (क)

    चन्द्रदेव लामा (एकल)

    क्षेत्र नम्बर ३ (ख)

    रामेश्वर फुयाल (एकल)

    क्षेत्र नम्बर ४ (क)

    तेजप्रसाद ढकाल

    निर्मल देउला

    इन्दिरा गिरी

    परमानन्द शाक्य

    अमृतराज वैद्य

    मनिष लिम्बिु

    रविन्द्र पण्डित

    क्षेत्र नम्बर ४ (ख)

    उद्धब खरेल

    लक्ष्मी संग्रौला

    बिदुर खड्का

    जयराम थापा

    श्रीकृष्ण श्रेष्ठ

    राजन पोखरेल

    गोविन्द कटुवाल

    जगत निरौला

    दुर्गा थापा

    क्षेत्र नम्बर ५ (क)

    नारायण सिलवाल

    मोहन विष्ट

    मिरा जोशी

    क्षेत्र नम्बर ५ (ख)

    दिपक निरौला

    जगन्नाथ ढकाल

    किरण शाह ठकुरी

    ध्रुवराज पाण्डे

    राधेश्याम भण्डारी

    सत्यनारायण डंगोल

    क्षेत्र नम्बर ६ (क)

    निरेशलाल सिंह महर्जन

    मधुसुदन तण्डुकार

    केदार बस्नेत

    तिलक सुनुवार

    मधुसुदन पाण्डे

    नरेशमान महर्जन

    शान्तारत्न महर्जन

    क्षेत्र नम्बर ६ (ख)

    कृष्णप्रसाद अधिकारी

    विश्वनाथ लामिछाने

    सावित्रा शर्मा

    रामबाबु पाण्डे

    गोपाल सापकोटा

    अमृत थापा

    बलराम सिटौला

    पूर्ण महर्जन

    मञ्जरी शर्मा

    माधवराज थापा

    कृष्ण खत्री

    सुरेन्द्र थापा

    अमन कुमार मास्के

    क्षेत्र नम्बर ७ (क)

    गोकुल वस्ती

    गोपाल माली

    गीता थिड

    विश्वराम सापकोटा

    क्षेत्र नम्बर ७ (ख)

    प्रकाश श्रेष्ठ

    सीताराम रेग्मी

    रामेश्वर देवकोटा

    युनिक केसी

    क्षेत्र नम्बर ८ (क)

    शिव सुन्दर राज वैद्य

    क्षेत्र नम्बर ८ (ख)

    शंकर केसी

    उदय पसखल

    लक्ष्मण शाही

    निमा ध्याम्चो लामा

    सानु फोबर

    सृजना जोशी

    उद्धब खड्गी

    सुशीला नेपाल

    क्षेत्र नम्बर ९ (क)

    राजेन्द्रमान श्रेष्ठ

    शोभा सापकोटा

    ओम थपलिया

    हरिकृष्ण डंगोल

    रति श्रेष्ठ

    भिमभक्त श्रेष्ठ

    क्षेत्र नम्बर ९ (ख)

    केशव पोखरेल

    गोपिचन्द्र कार्की

    हरिशरण थापा

    राजेन्द्र खनाल

    दिपक पनेरु

    गीता पोखरेल

    सानुमैया खड्का

    शान्ता बस्याल

    क्षेत्र नम्बर १० (क)

    गुन्जमान सिंह बस्नेत 

    देवकृष्ण मगर

    शिवभक्ति बलामी

    सरस्वती खँडका रिजाल

    क्षेत्र नम्बर १० (ख)

    राम शरण आले

    हरिभक्त महर्जन

    बिन्दु श्रेष्ठ

    २०७९, भाद्र १९ आइतवार०८:१४:२५
    प्रतिक्रिया
    सम्बन्धित समाचार