अष्ट्रेलियन पूर्व स्टार क्रिकेटर ब्रेट ली नेपाल टी-२० लिगको मेन्टर नियुक्त

अष्ट्रेलियन पूर्व स्टार क्रिकेटर ब्रेट ली नेपाल टी-२० लिगको मेन्टर नियुक्त

२०७९, भाद्र २५ शनिवार

  • 1.2K
    SHARES

  • अष्ट्रेलियन पूर्व स्टार क्रिकेटर ब्रेट ली नेपाल टी-२० लिगको मेन्टर नियुक्त

    काठमाडौँ । अष्ट्रेलियन पूर्व स्टार क्रिकेटर ब्रेट ली नेपाल टी-२० लिगको मेन्टरमा नियुक्त भएका छन् ।

    नेपाल क्रिकेट संघ क्यानले शुक्रबार लीलाई मेन्टर नियुक्त गरेको हो । सोल्टी होटलमा कार्यक्रम गरी क्यानले लीलाई सार्वजनिक गरेको छ ।

    ६ टिम सहभागी रहने नेपाल टी-२० लिग असोज ८ गतेदेखि काठमाडौँमा सुरु हुँदै छ । यससँगै लिगले अन्तरराष्ट्रिय चर्चा पाउने भएको छ । 

    २०७९, भाद्र २५ शनिवार०७:०३:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार