२०७९, आश्विन १८ मंगलवार
भक्तपुर नगरपालिका–२ व्यासीस्थित आरएस जुजु धौँ सप्लार्यसमा कुछी भ्वय खानका लागि जुजु धौँ बनाउन कटारामा दूध हाल्दै महिला । दसैँ, तिहारलगायत विभिन्न चाडपर्वमा भक्तपुरको जुजु धौँको माग उच्च हुनेगर्छ । तस्बिर : रासस