काँग्रेसका चन्द्र भण्डारी विजयी, एमालेका प्रदीप ज्ञवाली पराजित

काँग्रेसका चन्द्र भण्डारी विजयी, एमालेका प्रदीप ज्ञवाली पराजित

२०७९, मंसिर ९ शुक्रवार

  • 1.4K
    SHARES

  • काँग्रेसका चन्द्र भण्डारी विजयी, एमालेका प्रदीप ज्ञवाली पराजित

    काठमाडौँ । गुल्मी–१ मा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली काँग्रेसका चन्द्र भण्डारी निर्वाचित भएका छन् ।

    नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् । 

    जिल्ला निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा भने गरिसकेको छैन । 

    २०७९, मंसिर ९ शुक्रवार१२:४०:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार