युएईलाई हराउँदै नेपाल विश्वकप क्वालिफायरमा छनोट

युएईलाई हराउँदै नेपाल विश्वकप क्वालिफायरमा छनोट

२०७९, चैत्र २ बिहिवार

  • 1.2K
    SHARES

  • युएईलाई हराउँदै नेपाल विश्वकप क्वालिफायरमा छनोट

    काठमाडौँ । आईसिसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा नेपाल ९ रनले विजयी हुँदै विश्वकपका लागि छनोट भएको छ। नेपालले अभूतपूर्व प्रदर्शन गर्दै यूएईविरुद्धको निर्णायक म्याच जितेको हो ।

    यससँगै नेपाल जिम्बाबेमा हुने विश्वकप क्वालिफायरका लागि छनोट भएको छ ।

    खराब मौसमका कारण डक वर्थ लुइसका आधारमा निर्णय लिइएको हो ।

    युएईले दिएको तीन सय ११ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेपालले ४४ औ ओभरमा खेल रोकिँदा ६ विकेटको क्षतिमा २६९ बनाएको थियो ।

    नेपाल डीएल मेथडका आधारमा ९ रनले अगाडि भएको हो ।

    डिएल मेथडमा ९ रनले युएईलाई हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो।

    २०७९, चैत्र २ बिहिवार०६:००:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार