डिभी चिठ्ठाको नतिजा सार्बजनिक, यसरी हेर्नुहोस् नतिजा

डिभी चिठ्ठाको नतिजा सार्बजनिक, यसरी हेर्नुहोस् नतिजा

२०८०, बैशाख २४ आइतवार

  • 1.2K
    SHARES

  • डिभी चिठ्ठाको नतिजा सार्बजनिक, यसरी हेर्नुहोस् नतिजा

    काठमाडौं । अमेरिकी डिभी चिठ्ठा’को नतिजा सार्वजनिक भएको छ । गत वर्ष (२०२२) मा भरेको डिभीको नतिजा आज ९ः४५ (मे ६ तारिख न्यूयोर्क समय मध्यान्ह १२ बजेपछि) बजेपछि सार्बजनिक भएको हो। डिभी लट्री २०२४ को नतिजा आज आएको हो।

    ‘अमेरिकी डिभी चिठ्ठा’ परे नपरेको हेर्न ‘डिभी’ फारम भर्दाको ‘कन्फर्मेसन’ पेजमा भएको नम्बर, आफ्नो थर र जन्म मिति आवश्यक पर्छ। ब्युरो अफ काउन्सुलर अफेयर्सको वेब साइटमा गई आफ्नो नाम र कन्फरमेसन नम्बर राखेर नतिजा हेर्न सकिन्छ। नतिजा चेक गरेको पैसा लाग्दैन।

    इडिभी पर्यो कि परेन भनेर https://dvprogram.state.gov/ लिंकमा गएर डिभी चिठ्ठाको नतिजा हेर्न सकिन्छ।

    २०८०, बैशाख २४ आइतवार०६:२२:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार