अब रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा

अब रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा

२०८०, आषाढ ६ बुधवार

  • 905
    SHARES

  • अब रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको केन्द्रीय कार्यालय सार्ने भएकोछ । 

    भोलि बिहीबार पार्टी स्थापना दिवसका अवसर पारेर रास्वपाले कार्यालय सार्ने भएको हो ।

    अहिले बसुन्धारामा कार्यालय रहेको छ । सो पार्टीले दिएको जानकारी अनुसार अब केन्द्रीय कार्यालय वनस्थलीमा हुनेछ ।

    विहिवार पार्टी स्थापना दिवसका अवसरमा रास्वपाले नयाँ पार्टी कार्यालयमा चियापनको समेत आयोजना गरेको छ । चियापान दिउँसो १ बजे हुनेछ । 

    २०८०, आषाढ ६ बुधवार०७:४६:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार