दक्षिणपश्चिम भारतमा बसमा आगलागी हुँदा २६ जनाको मृत्यु

दक्षिणपश्चिम भारतमा बसमा आगलागी हुँदा २६ जनाको मृत्यु

२०८०, आषाढ १६ शनिवार

  • 1.1K
    SHARES

  • दक्षिणपश्चिम भारतमा बसमा आगलागी हुँदा २६ जनाको मृत्यु

    नयाँ दिल्ली । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा शनिबार यात्रु बसमा आगलागी हुँदा कम्तीमा २६ जनाको मृत्यु हुनाको साथै अन्य केही व्यक्ति घाइते भएका छन् ।

    स्थानीय प्रहरीले जनाएअनुसार दुर्घटनाको कारण अहिलेसम्म थाहा हुन सकेको छैन ।

    सो दुर्घटना नागपुर शहर नजिक समृद्धि महामार्ग एक्सप्रेसवेमा भएको हो ।

    यवतमालबाट पुणे जाँदै गरेको उक्त बसमा ३३ जना यात्रु सवार रहेको बुझिएको छ । -एजेन्सी ।

    २०८०, आषाढ १६ शनिवार०४:१३:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार